स्वर्ण बिक्रम शाह
शुभारम्भ युथ क्लब द्वारा आयोजित शुभारम्भ 7 ए साईड खुल्ला फुटबल प्रतियोगितामा हिजो सेमिफाईनल खेल सम्पन्न भयो । सेमिफाईनलको खेलमा शुरुमा तारा फुटबल क्लब र पंचकुमारी आर आई बिच भएको थियो । सो खेलमा तारा क्लबले पंचकुमारी लाई २-१ ले पराजित गरि फाईनलमा प्रबेश गर्यो ।
अब फाईनल खेल १८ गते शनिबार तारा फुटबल क्लब र बिजयचोक युथ क्लब बिच हुनेछ ।
















