२०८३ बैशाख २२ गते, मंगलवार ०७:२७

नदीमा हामफालेर युवती बेपत्ता

वीरगंज/पर्साको सिर्सिया नदीमा एक युवती हाम फालेर बेपत्ता भएकी छिन्।

पर्सा प्रहरीले दिएको जानकारी अनुसार आज बिहान पहिचान खुल्न नसकेको एक १७ वर्षीया युवती नदीमा हाम फालेकी हुन् ।

घटनास्थलमा प्रहरी टोली पुगेर खोजी कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM