२०८३ बैशाख २२ गते, मंगलवार ०९:०४

विपदबाट ६२ जनाको मृत्यु, ४३ बेपत्ता, १४५६ जनाको उद्धार

काठमाडौँ/पछिल्लो तीन दिनदेखिको लगातारको वर्षापछिको विपद्‌मा परी देशभर ६२ जनाको मृत्यु भएको छ।

अविरल वर्षापछिको बाढी, पहिरो, चट्याङका कारण ६२ जनाको मृत्यु भएको नेपाली प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार शनिबार साँझ ६ बजेसम्म विपद्‌मा परी ३६ जना घाइते भएका छन् भने ४३ जना बेपत्ता छन्।

यस्तै, १४ सय ५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM