२०८२ माघ १७ गते, शनिबार १४:२३

चिकित्सकको आन्दोलन जारी, अस्पताल बाहिरै बिमारीको उपचार

काठमाडौं÷६९ वर्षीया होइसल तामाङ दा“त निकाल्न वीर अस्पतालमा धाउन थालेको एक हप्ता भयो । बुधबार विहान उनले टिकट काटेर सम्बन्धित डाक्टरकहा“ उपचार गराउन जा“दा डाक्टर थिएनन् ।
यसअघि दैनिक आउने जाने मात्र गर्दै आएकी तामाङ आज भने आप्mनो उपचार हुनेमा ढुक्का थिइन् । किनभने एकहप्तादेखि आन्दोलनमा उत्रिएका डाक्टरको विरोधलाई प्रहरीले हस्तक्षेप गरी टिकट काउन्टर खुलाएको थियो । टिकट काउन्टर खुलेपछि धेरै बिमारीले टिकट पनि काटे । टिकट काटेर डाक्टरकहा“ जा“दा कोही पनि सम्बन्धित डाक्टर त्यहा“ थिएनन् ।
कर्मचारी समायोजन ऐनको विरोधमा सबै जसो सरकारी डाक्टर आन्दोलनमा छन् । डाक्टर आन्दोलित हु“दा बिमारीको बिचल्ली भएपछि बुधबार विहानै डाक्टरको धर्नामा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । प्रहरीको हस्तक्षेपबाट केही डाक्टर घाइतेसमेत भएका छन् ।
कर्मचारी समायोजन ऐन २०७५ सरकारी चिकित्सकको हकमा अन्यायपूर्ण रहेको भन्दै गत शुक्रबारदेखि सरकारी डाक्टर आन्दोलित छन् ।
प्रहरी हस्तक्षेपपछि डाक्टरले अस्पताल बाहिरै बेन्च राखेर बिरामीहरुको उपचार गरिरहेका छन्। विरोधस्वरुप अस्पताल बाहिरै बिमारीको उपचार थालिएको डाक्टरहरुले बताएका छन् ।
कर्मचारी समायोजन ऐन २०७५ अन्यायपूर्ण भएको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । ऐनमा डाक्टरलाई स्थायनीय तह तथा प्रदेश अन्तर्गत समायोजनको व्यवस्था छ ।
सो अनुसार समायोजनमा जाने एमबीबीएस डाक्टरहरु कतिपय ठाउ“मा अहेब तथा खरदार अन्तर्गत रहेर काम गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM