२०८२ माघ १७ गते, शनिबार १४:४२

साँगामा ७ वटा सवारी साधन एकैपटक ठाेकिए

काठमाडाैँ- काभ्रेकाे साँगामा ७ वटा सवारी साधन एकैपटक ठाेकिँदा २ जना घाइते भएका छन।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार दिउँसाे करिब ४ बजेकाे समयमा काभ्रेकाे बनेपा नगरपालिका १३ साँगामा सडक छेउमा रोकी राखेको ट्याङ्करमा ६ सवारी ठाेकिँदा २ जना घाईते भएका हुन्।

साँगाको पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा रोकी राखेको बा.प्र.-०१००३ क ९९४५ नं. को ट्याङ्करसँग साँगाबाट बनेपा तर्फ आईरहेको बा.६३ प ७ नम्बरको माेटरसाइकल, बा.प्र.-०२-०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आईरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा गई ठोकिएको हाे। यस्तै बा.प्र.-०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, बासीओ १२३ नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको र ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक गई सोही कारमा गई ठोकिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार घाईतेकाे शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेकाे छ।

ट्याङ्कर र मालबाहक ट्रक बाहेक सबै सवारी साधनमा क्षति भएको प्रहरीले जनाएकाे छ।

घाइते हुनेमा काभ्रेकाे पनौती नगरपालिका २का माेटरसाइकल चालक प्रकाश सापकोटा र साेहि जिल्लाकै बनेपा नगरपालिका ५ का स्कुटीमा सवारी १८ कि देविना कर्मचार्य रहेका छन्।

घाइते प्रकाशकाे मुख,च्यापु,घाँटी काटिएको छ भने देविनाकाे बाँया खुट्टामा चोट सामान्य चाेट लागेकाे प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM