२०८२ कार्तिक ६ गते, बिहीबार ०४:२८

गौर बजार १० बजेसम्म खोल्नुपर्ने माग गर्दै प्रजिअलाई ज्ञापन

प्रेमचन्द्र झा

बैशाख १२ गते/रौतहट । जिल्ला सदर मुकाम गाैर बजार क्षेत्रका व्यापार व्यवसाय राती १० बजे सम्म खुल्ला राख्न पाउनु पर्ने भन्दै राैतहट उधाेग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । व्यापार क्षेत्र राति आठ बजे बन्द गर्नु पर्ने प्रशासनबाट भएको बाध्यकारी काडाईका कारण व्यापारीलाई ठुलो समस्या भई रहेको अध्यक्ष पंडित प्रसाद जयसवालले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

व्यापारीको मार्कालाई मध्य नजर गर्दै राति १० बजे सम्मका लागि व्यापार संचालनका लागि सुरक्षा प्रदान समेत गरि दिन हुम सो ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारी संग माग गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM