२०८३ बैशाख ८ गते, मंगलवार ०२:२२

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का

काठमाडौं/ काठमाडौं उपत्यकामा केही बेर अघि भूकम्प गएको छ ।

भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्केका थिए । मानिसहरू त्रसित भएर सडकमा निस्किएका थिए ।

अहिले बिहान ७ बजेर ३६ मिनेटमा भूकम्प गएको हो ।

काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासका क्षेत्रमा पनि धम्का महसुस गरिएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM