२०८३ असार १९ गते, शुक्रबार १३:५२

गैरआवासीयलाई नागरिकता वितरण – राष्ट्रघाती कार्यको शुरूवात: प्रभु साह

काठमाडौं। गैर आवासीय नेपाली नागरिकलाई नागरिकता दिने कार्यको आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गैरआवासीय नेपालीलाई नागरिकता वितरण कार्यले नेपालमा रहेको अचल सम्पत्ति बेचबिखन गरेर विदेश लैजाने बाटो खुला गरिएकाले अब देश कंगाल हुने तर्क गरेका छन्।

विदेशी लगानी नेपाल भित्र्याउन दोहरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हल्ला फैलाएर आज ठुलो राष्ट्रघाती कार्य भएको उनको आरोप छ।

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM