२०८३ बैशाख ८ गते, मंगलवार ०७:०८

जबरजस्ती करणीको आरोपमा पाण्डे पक्राउ

काठमाण्डौ/काठमाण्डौको नागार्जुनबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेको छन।सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM