२०८३ जेष्ठ १ गते, शुक्रबार ०१:५७

नक्कली भूटानी शरणार्थी प्रकरण: दुई छुटे १६ कारागार चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासले उनीहरुलाई पुर्पक्षमा पठाउने आदेश दिएको हो।

न्यायाधीश न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM