२०८२ आश्विन २६ गते, आईतवार १२:५१

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव हटाइए, मनोज सिलवाल नियुक्त

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM