२०८३ बैशाख १ गते, मंगलवार १२:०४

प्रचण्ड परिवारको सुरक्षा भित्रको रहस्य: छोरी गंगाको घरमा ८ सुरक्षाकर्मी घरेलु काममा

काठमाडौं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि खटाइएका सुरक्षाकर्मीहरू मध्ये ८ जना उनकी छोरी गंगा दाहालको घरमा घरेलु काममा संलग्न भएको खुलासा भएको छ। मापदण्डविपरीत खटाइएका ती सुरक्षाकर्मीहरू भान्सादेखि ड्राइभरसम्मका व्यक्तिगत जिम्मेवारीमा प्रयोग गरिएको सूचना प्राप्त भएपछि गृहमन्त्रालयले तत्काल कारबाही गर्दै फिर्ता बोलाएको स्रोतले जनाएको छ।

सरकारले केही दिनअघि मापदण्डविपरीत भनेर प्रचण्डबाट फिर्ता गरेका २४ सुरक्षाकर्मी मध्ये ८ जना गंगाको निवासमा कार्यरत रहेको खुलेपछि मन्त्रालयले थप अनुसन्धान अघि बढाएको बताइएको छ। ती सुरक्षाकर्मीहरूलाई सुरक्षाको नाममा निजी काममा प्रयोग गरिएको, उनीहरूको मानमर्दनसमेत भएको आरोप लगाइएको छ।

यता, माओवादी कार्यकर्ताहरूले सरकारको यो कदमलाई ‘राजनीतिक पूर्वाग्रह’ भन्दै विरोध जनाएका छन्। तर प्रशासनिक वृत्तमा भने सरकारी स्रोत र सुरक्षाकर्मीको व्यक्तिगत प्रयोजनमा दुरुपयोगलाई गम्भीर लापरवाहीको रूपमा लिइएको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM