२०८२ माघ १ गते, बिहीबार ०६:५५

ऊर्जामन्त्री खड्काद्वारा राजीनामा

काठमाडौं/उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले शान्तिपूर्ण आन्दोलनमा प्रहरीको बल प्रयोग र युवाहरूमाथि भएको गोली हानिएको घटनापछि आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार एक सार्वजनिक वक्तव्यमार्फत आफ्नो निर्णयको घोषणा गरे।

मन्त्री खड्काले आफ्नो वक्तव्यमा भने, “आजको घटनाले मलाई गहिरो दुःख र मर्माहत बनाएको छ। जेन-जी आन्दोलनको शान्तिपूर्ण चेतना र लोकतन्त्रको अभ्यास देख्दै म युवापुस्तासँग सहमति जनाउँदै आइरहेको थिएँ। तर, हिजोको घटनामा प्रहरीको बढी बल प्रयोग र निहत्था युवाहरूमाथि गोली प्रहार गरिएको हुँदा म यस अवस्थामा बसिरहन उचित ठान्दिन।”

आन्दोलनका सहभागी युवाले भ्रष्टाचार, ढिलासुस्ती र बेरोजगारीको समस्यामा ध्यान आकर्षित गर्दै सरकारसँग सुधारका माग राखेका थिए। मन्त्री खड्काले पनि यसका समर्थक रहेको कुरा व्यक्त गरेका थिए र यसलाई “न्यायपूर्ण” माग ठान्दै यसको समाधानको लागि सदैव प्रतिबद्ध रहेको बताएका थिए।

राजीनामा दिने क्रममा उनले आफ्नो पार्टी नेपाली कांग्रेसको लोकतान्त्रिक सिद्धान्त र शान्तिपूर्ण संघर्षमा प्रतिवद्धता पुनः स्पष्ट गर्दै भने, “मैले यो निर्णय आम नागरिकको अधिकार र भावनाको सम्मान गर्दै गरेको हुँ। म भविष्यमा पनि जनताको सेवामा प्रतिबद्ध रहन्छु।”

मन्त्री पदबाट राजीनामा दिने निर्णयसँगै दिपक खड्काले सोमबारको घटनामा मृत्यु भएका युवाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारसँग समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

कांग्रेस पार्टीका एक सशक्त नेता र वर्तमानमा उर्जा मन्त्रीको रूपमा उनले आफ्नो कार्यकालमा ऊर्जा, जलस्रोत र सिंचाई क्षेत्रमा धेरै सुधारका प्रयास गरेको बताए। उनले आफ्ना कार्यकर्ता र सहयोगीहरूको आभार व्यक्त गर्दै अब मुलुक निर्माणको अभियानमा सबैलाई मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM