२०८२ फाल्गुन २४ गते, आईतवार १६:५३

रामहरिलाई राजीनामा दिन लगाउने तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने निष्कर्षमा पुगेको छ।

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो। कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले खतिवडा जिम्मेवारी रहेको प्रतिवेदन पेश गरेको थियो।

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्कृय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका थिए। त्यससँगै उनले पदबाट राजीनामा दिनुपर्ने विषय पार्टीभित्र र बाहिरबाट उठिरहेको छ।

यहीबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका थिए। बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सहभागी थिए।

उक्त बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको उपसभापति खड्काले बताएका छन्। उनले रामहरिको विषयमा भने कुनै छलफल नभएको बताएका छन्।

उहाँ काम विशेषले उपत्यका बाहिर हुनुहुन्छ। आजको छलफल नियमित प्रकृतिको हो। हामीबीच पछिल्लो समसामयीक राजनीतिका विषयमा संवाद भएको हो। रामहरि जी काठमाडौं बाहिर रहेकाले उहाँका विषयमा कुनै कुरा भएन। उहाँसँग पार्टीले छलफल गरेर निर्णय लिन्छ,’ उनले भने।

समितिले नैतिक जिम्मेवार ठहर गरेसँगै खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग पार्टीभित्र र बाहिरबाट उठिरहेको छ।

यही विषयमा बुझ्न खोज्दा केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले पनि रामहरिका विषयमा कुनै छलफल नभएको बताएका छन्। उनले म्याद सकिएका भ्रातृ संस्थाको महाधिवेशन समयमै गर्ने र त्यसका लागि महाधिवेशन निर्देशन समितिलाई जिम्मेवार ढंगबाट काम गर्न निर्देशन दिनेलगायत समसामयीक विषयमा छलफल भएको बताएका छन्।

यद्यपी, बुधबार डिसी नेपालसँग कुरा गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले पनि खडिवडाले पदबाट राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रस्त गर्नुपर्ने बताएका थिए। उनले अनुसन्धानका क्रममा निर्दोष ठहर भए पुन: जिम्मेवारीमा फर्किने बाटो खुला नै रहने धारणा राखेका थिए।

बैठकमा सहभागी नेताहरूले रामहरिका विषयमा छलफल नभएको दाबी गरे पनि कांग्रेस स्रोत भने उनलाई राजीनामा दिनका लागि पार्टीले १/२ दिनमा निर्देशन दिने दाबी गर्छ।

खतिवडालाई समिति सभापतिबाट राजीनामा दिन लगाउने विषयमा शीर्ष नेतृत्वबीच सहमति भइसकेको स्रोतको दाबी छ। उनी काठमाडौं फर्किसकेपछि छलफल गरेर उनलाई राजीनामाका लागि निर्देशन दिइएने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM