२०८२ माघ २६ गते, सोमबार २०:५३

किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

वीरगंज, २० साउन । १७ वर्षीया किशोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक वर्ष ४० को नेक महमद, जिल्ला रौतहट घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१३ स्थितमा रहेको नेक मोटरसाईकल वर्कशपमा काम गर्ने वर्ष २१ को अफताब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गत वैशाख २० गते बाराको बरैनियामा एकजना १७ वर्षीया किशोरीलाई उनीहरुले अपहरण गरेका थिए । सो किशोरी खोरमा बाख्राहरू बाँधी घर फर्कने क्रममा नेक महमद र अफताब अन्सारीले बीच बाटोमा घेरा हाली जोर जुलुम गरी पीडितको मुखमा कपडाको बुझो लगाइ आँखामा कालो पट्टी बाँधी बसपार्क स्थित रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगी कोठा बन्द गरी पालै पालो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । २०८२।०१।२३ गते बिहान ८ बजेको वीरगंजको घडिअर्वा पोखरीको गल्लीमा महिलालाई रक्ताम्य अवस्थामा छाडी उनीहरु भागेकोको प्रहरीले जनाएको छ । पीडित किशोरीको किटानी जाहेरीको आधारमा प्रहरीले २०८२।०४।२० गते वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकबाट दुवैजनालाई पक्राउ गरी अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM