२०८२ फाल्गुन २४ गते, आईतवार १६:५९

रैतिबाट मानिस बनाउने सपना बिपीको थियो, आज ऊर्जा आत्मनिर्भरतासँग त्यो सपना साकार बन्दैछः मन्त्री खड्का

सुन्दरीजल, काठमाडौं, ६ साउन ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रदूत एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ।
नेपाली काँग्रेसका नेता तथा महामानवका रूपमा परिचित विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा आज सुन्दरीजलस्थित विपी संग्रहालय प्राङ्गणमा आयोजित ‘विपी स्मरण कार्यक्रम’मा मन्तव्य दिंदै मन्त्री खड्काले विपी कोइरालालाई “नेपाली जनचेतना र अधिकारका प्रतीक”का रूपमा स्मरण गर्नुभयो।
“विपी कोइराला अन्तर्राष्ट्रिय ख्याती प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्,” मन्त्री खड्काले भन्नुभयो।

उहाँले विपीले अपनाएको “राष्ट्रवाद, लोकतन्त्र र समाजवाद” प्रतिको अटल आस्थालाई स्मरण गर्दै थपे, “विपीले आफ्नो व्यक्तिगत जीवनको सुखसुविधा र सुरक्षाभन्दा विचार र मूल्यलाई महत्त्व दिनुभयो, त्यही क्षणदेखि नेपाली राजनीति जनमुखी यात्रातर्फ अग्रसर भयो।”
मन्त्री खड्काले विपी कोइरालाको दीर्घ संघर्षले नेपाली जनतालाई “रैतिबाट मानिस” बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गर्दै भन्नुभयो, “विपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो तर जनताप्रति विश्वास गुमाउनु भएन। आज पनि उहाँले देखाएको बाटो हाम्रो मार्गदर्शक हो।”
राज्यले नागरिकका आधारभूत आवश्यकताहरू पूरा गर्नुपर्ने दायित्वबोध विपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने बताउँदै मन्त्री खड्काले उहाँको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गर्नुभयो।
ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री खड्काले विपीको “आत्मनिर्भर राष्ट्र निर्माण” को सोचसँग ऊर्जा क्षेत्रको विकासलाई पनि जोड्दै भन्नुभयो, “आज हामी ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेका छौँ। विपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक छ।”
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व महामन्त्री डा. शशांक कोइराला, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडु, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, केन्द्रीय सदस्य उर्मिला थपलिया, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालसहित स्थानीय जनप्रतिनिधि र विपीका विचारप्रति आस्थावान नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
वक्ताहरूले बिपी कोइरालाको विचार र योगदानलाई वर्तमान राजनीतिक परिप्रेक्ष्यमा अझ सजीव र सशक्त रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM