२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:३०

मधेसमा पानीको समस्या जटिल बन्दैछ

काठमाडौँ, २३ असार: प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सिँचाइको व्यवस्था नहुँदा आकाशेपानीको भर पर्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद यादवले तराई मधेस अन्नको भण्डार भएको उल्लेख गर्दै उहाँले स्यालो ट्युबेल, पम्पिङ सेट, सिँचाइका मर्मतसम्भार, नदी नाला र बाँध बाध्ने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।
सांसद यादवले तराईका कृषियोग्य भूमिमा दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध नहँुदा कृषि उत्पादकत्व र उत्पादनमा असर गरिरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो । “असार महिना सकिनलाग्दासमेत तराई मधेसमा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । सिँचाइमा ध्यान नदिए अन्नको हाहाकार हुनसक्छ”, उहाँले भन्नुभयो, “खानेपानीको पनि धेरै समस्या छ । दुई सय ५० फिटसम्म गहिराइबाट पानी तान्नुपर्ने अवस्था छ । कतिपय ठाउँमा चार सय ५० फिटसम्म खन्दा पनि पानी आउन छाडेको छ ।”
विशेष समयमा जनमत पाटीका सांसद अब्दुल खांनले नेपालगञ्ज जमुनाह नाका, रुपैडिहामा आवातआवतमा सहज बनाउन आग्रह गर्नुभयो । “सिमामा भारतीय शसस्त्र प्रहरी बल (एसएसबी) ले नेपालीलाई घन्टौँसम्म उभ्याउने काम भएको छ । घरेलु प्रयोगका लागि सामान ल्याउँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सामान जफत भइरहेको छ”, सांसद खानले भन्नुभयो ।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले कृषकलाई समयमा सिँचाइ र मल उपलब्ध गराउन सभामुखमार्फत सरकारसँग माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चोभार गल्छीलाई मास्न नहुने र साविकबमोजिम नदी चौडा गर्न सुझाब प्रस्तुत गर्नुभयो । उहाँले चिकित्सकको आन्दोलनबारे ध्यानार्कषण गराउँदै कृषकलाई मल उपलब्ध गराउनुका साथै डेङ्गी नियन्त्रणका लागि सचेत गराउनुभयो ।
आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका सिपाहीलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले यसबारे संसदीय छानबिन गर्नसमेत माग गर्नुभयो ।
“सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीलाई घरेलु कामदारमा लगाइएको छ । देश र जनताको सेवा सुरक्षा गर्छु भनेर सुरक्षा निकायमा प्रवेश गरेकाहरूलाई नेता र उच्च ओहदाका प्रहरीकै घरमा काम गर्न लगाइएको छ”, उहाँले भन्नुभयो, “गृहमन्त्रीलाई सोध्न चाहन्छु, तपाईहरूको कमाण्डमा सुरक्षा निकाय छ कि छैनन् ? कानुनअनुसार सरकार चल्छ भने यो किन भइरहेको छ ?”
विशेष समयमा सांसद योगेन्द्र मण्डलले रासायनिक मलको वितरणबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वीरगञ्जको भन्सार र तातोपानी भन्सारमा मल खेर गएको भन्दै त्यसबारे छानबिन गर्न माग गर्नुभयो ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद दामोदर पौडेल वैरागीले प्रदेश र स्थानीय सरकारले फेवाताल क्षेत्राधिकारसम्बन्धी विवादबारे ध्यानार्कषण गराउनुभयो । उहाँले पानीको क्षेत्र, हरियाली र सिमसार क्षेत्र कति हो भन्ने यकिन नगरीकन पिल्लर गाड्ने काम गर्न नहुने बताउनुभयो । सांसद पौडेलले विकास निर्माण आयोजनाका काम समयमा सुरु नहुने र भए पनि तोकिएको समयमा सम्पन्न नहुने भन्दै ध्यानार्कषण गराउनुभयो । रासस

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM