२०८३ बैशाख २ गते, बुधबार ०९:५४

वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न

काठमाडौँ, १२ असार/ काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति र ७४.५२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

वडा नं. १० मा आयोजना गरिएको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षका योजनाबारेको छलफल कार्यक्रममा वडाध्यक्ष रामकुमार के. सी. ले विकास र सुविधा प्राप्त गर्ने वडावासीका चाहनाहरूलाई प्राथमिकता दिने आश्वासन दिएका छन्।

कार्यक्रममा बोल्दै वडाध्यक्ष के. सी. ले भने, “हामीले प्रत्येक स्थानमा समान दृष्टिकोण अपनाउँदै पूर्वाधार निर्माण गरेका छौँ। हरेक स्थानमा सबै काम एकैचोटि हुन नसकेको हुन सक्छ, तर यसको अर्थ यो होइन कि त्यहाँ हाम्रो ध्यान पुगेको छैन। विकास भनेको सबै मिलेर गर्ने काम हो, र हामीले ल्याएका योजनामा सबैलाई सहभागी हुनु आवश्यक छ।”

वडा सदस्य सतिश तण्डुकारले धोवीखोला कोरिडोरको अतिक्रमण मुक्त गर्ने र खुला स्थान तथा पार्क निर्माण योजनाको महत्त्वपूर्ण शुरुआत भएको बताउँदै यसले वडावासीको जीवनस्तर सुधार्न मद्दत पुर्याउने आशा व्यक्त गरे। “वडाभित्र ४ वटा बस विसौनीहरूको निर्माण कार्य पनि जारी छ, जसको २ वटा पुरा भइसकेका छन् र २ वटा निर्माणाधीन छन्,” उनले थपे।

सामाजिक क्षेत्रका योजनामा उल्लेख गर्दै वडा सदस्य निरोज अर्यालले खेलकुदको महत्वलाई जोड दिएका छन्। “वडाभित्र खेल मैदानको अभाव भए पनि, खेलकुदका विभिन्न प्रतियोगितामा वडावासीले सम्मान प्राप्त गरेका छन्। आगामी वर्षमा क्षेत्र छुट्याएर खेल कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाइएको छ,” उनले भने।

महिला सञ्जालका संयोजक रोहिणी श्रेष्ठ र मेलमिलाप कक्षका संयोजक सुनिता भित्रकोटीले पनि आफ्नो कार्यक्षेत्रका बारेमा जानकारी दिए। रोहिणी श्रेष्ठले घरभाडा र आपसी असमझदारीका कारण आएका समस्याहरूको समाधानका लागि काम गर्दै आएको बताइन, भने सुनिता भित्रकोटीले मेलमिलाप प्रक्रियामा सकारात्मक नतिजा प्राप्त भएको उदाहरण प्रस्तुत गरिन्।

सुनुवाईमा वडा सचिव सुवोध खड्काले चालु आर्थिक वर्षका लागि स्वीकृत १०२ योजनामध्ये ५ वटा निर्माण कार्य अझै पूरा नभएको जानकारी दिएका छन्। उनले भने, “सामाजिक क्षेत्रका २० योजनामा ६६ प्रतिशत प्रगति भएको छ, र अन्य योजनाहरू निर्धारित समयमै पूरा भएका छन्।”

सार्वजनिक सुनुवाईमा वडावासीले आफ्ना विभिन्न सुझाव र गुनासाहरू राखे। अधिकांस नागरिकहरूले सडक प्रकाश व्यवस्थापन, तार व्यवस्थापन, र सामुदायिक कुकुरहरूको नियन्त्रण गर्न आवश्यक भएको बताएका थिए। अन्य सेवाग्राहीले सीसीटिभी क्यामरा जडान गर्न र राति सडक उज्यालो बनाउनका लागि माग राखेका थिए।

वडामा २० करोड २७ लाख रुपैयाँको राजस्व संकलन भएको जानकारी दिइएको छ, जुन सम्पत्ति कर, व्यवसाय कर, भूमि कर र अन्य शिफारिसहरूको माध्यमबाट प्राप्त भएको हो। यसका अतिरिक्त, सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत १,४७४ जनालाई भत्ता वितरण गरिएको छ।

कार्यक्रममा २८ वडावासीले गुनासा, सुझाव र माग राखेका थिए, जसमा प्रमुख माग तार व्यवस्थापन र सडक प्रकाशसँग सम्बन्धित थिए। वडावासीले जनताको सुरक्षामा ध्यान पुर्याउन र विपद जोखिमलाई कम गर्नका लागि मध्यमकालीन र दीर्घकालीन विकास योजनाहरू बनाउनका लागि सुझाव दिएका थिए।

वडा नं. १० का वडाध्यक्ष रामकुमार के. सी. र अन्य वडासदस्यहरूले वडावासीको सुझाव र मागलाई ध्यानमा राख्दै आगामी योजनाहरूमा सुधार गर्न र उनीहरूको भागीदारी बढाउन प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM