२०८२ माघ ७ गते, बुधबार ११:४०

ऊर्जामन्त्री खड्काद्वारा चीनको SCO ऊर्जा बैठकमा नेपालको भविष्यवाणी र क्षेत्रीय सहकार्यको महत्त्व प्रस्तुत

काठमाडौँ, १२ असार/

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन (SCO) अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको “Parallel Forum 3 – Policy Innovation for High-Quality Energy Development” मा सहभागी भएका छन्। यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका बारेमा महत्वपूर्ण धारणा प्रस्तुत गर्दै ऊर्जा सुरक्षालाई आधुनिक जीवनका लागि अनिवार्य आवश्यकता भनेका छन्।

मन्त्री खड्काले भने, “ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय हो।” उहाँले क्षेत्रीय सहकार्य, नीतिगत नवप्रवर्तन र लगानीको महत्त्वमा जोड दिँदै ऊर्जा सुरक्षा र उच्च गुणस्तरीय ऊर्जा विकासका लागि एकजुट हुन आग्रह गर्नुभयो।

नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको र ९९% जनतालाई विद्युत् पहुँचमा पुर्‍याएको उल्लेख गर्दै, उहाँले ९५% भन्दा बढी विद्युत उत्पादन नवीकरणीय उर्जाका स्रोतबाट गरिरहेको जानकारी दिनुभयो। नेपालले भारतसँग १३२ केभी र ४०० केभी प्रसारण लाइन्स सञ्चालनमा ल्याएको छ र बङ्गलादेशसँग ऐतिहासिक विद्युत् निर्यात सम्झौतामा हस्ताक्षर गरेको छ। साथै, नेपाल र चीन बीच रसुवागढी–चिलिमे–जिलोंग/केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेछ।

मन्त्री खड्काले क्षेत्रीय ऊर्जा भविष्यलाई सुरक्षित, समावेशी र हरित बनाउन तीन प्रमुख नीतिगत उपायहरूको आवश्यकता औँल्याउनुभयो। दीर्घकालीन विद्युत व्यापारको प्रोत्साहन, क्षेत्रीय प्रसारण पूर्वाधारमा लगानी, र हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकासका उपायहरूलाई प्रमुख प्राथमिकता दिइएको छ।

नेपालले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र त्यसमा १५,००० मेगावाट निर्यात गर्ने योजना बनाएको जानकारी पनि मन्त्री खड्काले साझा गर्नुभयो। यस्तै, नेपालले २०४५ सम्म शून्य कार्बन उत्सर्जन र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकासको लागि प्रतिबद्धता व्यक्त गरेको छ।

मन्त्री खड्काले कार्यक्रमको क्रममा भने, “यस प्रकारका क्षेत्रीय मञ्चहरूले साझा ऊर्जा लक्ष्यमा पुग्न योगदान पुर्‍याउने विश्वास लिएको छु।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM