२०८२ मंसिर २६ गते, शुक्रबार २१:३१

पर्यटकलाई तर्साउने होइन, स्वागत गर्ने नीति बनोस् : अध्यक्ष बराल

काठमाडौँ, १२ वैशाख/

पर्यटन प्रवर्द्धनका लागि होटेल उद्योगलाई प्रमुख आधार मानिँदै आएको भए पनि राज्यको व्यवहार भने त्यसको विपरीत रहेको भन्दै काठमाडौँका होटेल व्यवसायीहरू आक्रोशित भएका छन्।

नेपाल पत्रकार मञ्चसँगको संवादमा होटेल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले राति १० बज्नासाथ प्रहरीले सिट्टी फुक्दै होटेल बन्द गराउने अभ्यासप्रति कडा आपत्ति जनाउनुभयो। “हामी कुनै अपराध गरिरहेका छैनौं, पर्यटन सेवामा लागेका हौं, तर व्यवहारचाहिँ अपराधीसरह भोग्नुपरेको छ,” उहाँको भनाइ थियो।

अध्यक्ष बरालले सुरक्षाको प्रत्याभूति दिने काम गर्नु पर्ने निकायबाटै होटेल बन्द गराउने काम हुनु पर्यटनमैत्री वातावरणविरुद्धको कदम भएको बताउनुभयो। “राज्यको नीति र व्यवहार दुवैमा सुधार आवश्यक छ,” उहाँले थप्नुभयो।

संघका सचिव अनिष बानिया, जो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेल रोयल पैलेसका सञ्चालक पनि हुनुहुन्छ, उहाँले पनि रातिको समयमा व्यवसाय सञ्चालनमै रोक लगाउने शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। “हामी कानुन मान्ने करदाता हौं, दोषी होइनौं,” बानियाले स्पष्ट पार्नुभयो।

सो अवसरमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारिता क्षेत्र सदैव न्याय र विकासका पक्षमा उभिएको उल्लेख गर्दै होटल व्यवसायीको आवाज राज्यसम्म पुर्‍याउन मञ्च प्रतिबद्ध रहेको बताउनुभयो। “हामी व्यवसायी मात्र होइन, राष्ट्रको आर्थिक मेरुदण्डको संरक्षणमा पनि साथ दिन तयार छौं,” उहाँले भन्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM