२०८२ मंसिर २० गते, शनिबार १८:५१

शाँग्रिला २५ औं वर्षमा

काठमाडौँ/शाँग्रिला अर्फनेज होमले आफ्नो २५औं वार्षिक उत्सव बैशाख ६ गते शनिबार ललितपुरमा सम्पन्न भएको छ ।

वि.सं २०५५ सालमा तिलगंगाको एउटा सानो कोठाबाट ५ जना बालबालिका राखी शुरु भएको शाँग्रिला २५ वर्ष पुरा भइरहँदा चापागाउँमा आफ्नै आवासिय भवन र आफ्नै विद्यालय स्थापना गरी सञ्चालन गर्न सफल भएको छ ।

विपन्न तथा आमा बाबु नभएका सहराविहिन बालबालिकाहरुको विना भेदभाव जीवनका लागि चाहिने न्युनतम आवश्यकताहरु गास, वास, कपास, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्दै आएको शाँग्रिला अर्फानेज होमका अध्यक्ष यमुना मरासिनीले कार्यक्रममा बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि, ललितपुर क्षेत्र नं. १ का सांसद एवं पूर्व अर्थराज्य मन्त्री उदय शमसेर राणाले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा संस्थाले खेलेको भुमिका निकै प्रसंसनिय रहेको बताउनु भयो । २५औं वर्ष अर्थात रजत महोत्सवका अवसरमा शाँग्रिला दपर्ण नामक स्मारीका विमोचन गरिएको थियो ।

स्मारिकामा शुरुवाती दिनदेखि सहयोग गर्दै आएका विदेशि दाताहरु, सरकारी तथा गैरसकारि संस्थाहरुको शुभकामना सन्देश, संस्थापक सदस्यहरु, कर्मचारि प्रतिनिधिहरुको भोगाई तथा अनभव र शाँग्रिला अर्फनेज होमबाट आवशिय तथा गैर आवशिय छात्रबृति सहयोग प्राप्त गरि विभिन्न पेशामा काम गदैं आएका युवाहरुको सफलताका कथाहरु समावेश गरिएको छ ।

कार्यक्रममा शाँग्रिला अर्फनेज होमका सचिव दधिवल थापाले शाँग्रिलाले अनाथ तथा सहारा विहिन बालबालिकाको संरक्षण गर्ने साथै सामाजिक विकासका काम, सडक मर्मत, खानेपानी, वृक्षारोपण तथा महामारीको समयमा आवश्यकता अनुसार स्थानिय स्तरमा सहयोग गर्दै आएको बताए ।

कार्यक्रमा राष्ट्रिय बालअधिकार परिषद्का सदस्यसचिव इन्दिरा देवि ढकाल, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, गदावरी वडा नं. १० का वडा अध्यक्ष शेखर न्यौपाने लगायतले रजत महोत्सवको शुभकामना व्यत्त गरेका थिए । त्यसैगरी गोविन्द फाउण्डेशन जर्मनका कार्यकारि निर्देशक बबेट मिल्लेरले नेपालका लागि सहयोग गर्न पाउँदा आफुहरु निकै भग्यमानि भएको बताएकी थिइन् । गोविन्द एसोसिएसनका संस्थापक द्धय रोक्को र रमनले भिडियो सन्देश मार्फत रजत महोत्सवको शुभकामना दिएका थिए ।

कार्यक्रममा शाँग्रिला अर्फनेज होम तथा शाँग्रिला इन्टरनेशनल विद्यायका बालबालिकाहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।

यस होममा हाल ३२ जना बालबालिकाले आश्रय पाइरहेका छन् ।

कार्यक्रम संस्थाका सल्लाहाकार तथा रजत महोत्सव कार्यक्रम संयोजक नीता शाहीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM