२०८२ मंसिर २१ गते, आईतवार २१:३२

नेपाल पत्रकार मञ्चको नयाँ नेतृत्व सक्रिय : सल्लाहकार मनोनयनसँगै विभाग गठन

काठमाडौं/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक काठमाडौंको सिनामंगलस्थित रोयल प्यालेसमा सम्पन्न भएको छ। अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभाग गठनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा उपाध्यक्ष विमल थापा, महासचिव राजु भण्डारी, सचिवद्वय सन्तोष मिश्र र कमला नेपाल, कोषाध्यक्ष गीता थापा, सदस्यहरू प्रज्ज्वल थापा, टंककला तिमिल्सेना, सुशीला गौतम, लक्ष्मी भट्ट, केशवकुमार बस्नेत, केशवराज पौडेललगायतको उपस्थिति रहेको थियो। त्यस्तै, आमन्त्रित सदस्यका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवर र मञ्चका निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराई सहभागी थिए।

बैठकले सल्लाहकार समितिमा रामकुमार अधिकारी, डा. सिर्जना थापा, डा. पियारत्न महर्जन र रघुनाथ त्रिपाठी (गृहनाथ)लाई मनोनयन गर्ने निर्णय गरेको छ। अनुभवी तथा विज्ञ व्यक्तिहरूको सुझावले संस्थालाई मार्गदर्शन गर्ने विश्वास मञ्चले लिएको छ।

यसैगरी, मञ्चले कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्ने निर्णयसमेत गरेको छ। योजना निर्माण तथा अनुगमनका कामका लागि उपाध्यक्ष विमल थापाको संयोजकत्वमा महासचिव राजु भण्डारी र सचिव प्रितमसागर कर्माचार्य सम्मिलित योजना विभाग गठन गरिएको छ।

यस्तै, संगठन सुदृढीकरण र सदस्य परिचालनलाई प्रभावकारी बनाउन महासचिव राजु भण्डारीकै संयोजकत्वमा सचिवद्वय प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल र कोषाध्यक्ष गीता थापा सदस्य रहने गरी संगठन विभाग गठन गरिएको छ।

त्यस्तै, संस्थाको आर्थिक व्यवस्थापन तथा पारदर्शिता कायम गर्न कोषाध्यक्ष गीता थापाको संयोजकत्वमा प्रज्ज्वल थापा, श्यामबाबु आचार्य, सुशीला गौतम, केशवकुमार बस्नेत र अञ्जु श्रेष्ठ सदस्य रहने गरी आर्थिक विभाग गठन गरिएको छ।

सञ्चार प्रवाह तथा सूचना व्यवस्थापनलाई सशक्त बनाउन सचिव सन्तोष मिश्रको संयोजकत्वमा टंककला तिमिल्सेना र मिलन थापा सदस्य रहने सञ्चार विभाग पनि गठन गरिएको छ।

उता, अनुशासन सम्बन्धी विषयमा मार्गदर्शन गर्न निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा अधिवक्ता गणेशकुमार शर्मा र सीतादेवी श्रेष्ठ सदस्य रहने गरी अनुशासन विभाग गठन गरिएको छ।

बैठकले यी निर्णयमार्फत मञ्चको भावी योजना र कार्यशैलीको स्पष्ट संकेत दिएको छ। संरचनात्मक सुदृढीकरणसँगै मञ्चले पत्रकारिता क्षेत्रको हितमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM