२०८२ मंसिर २० गते, शनिबार १७:४७

सरकारको लुटआतंकले व्यापार व्यवसाय धरासायी : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले भगौडा दलाल बर्गको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण व्यापार व्यवसाय धरासायी हुदै गएको टिप्पणी गरेका छन् ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौं, कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भगौडा दलाल बर्गको नेतृत्व गरेको गम्भिर आरोप लगाए ।

‘वर्तमान सरकार मजदुर, किसान, श्रमजीविको पक्षपोषण गरिरहेको छैन् । भगौडा दलाल बर्गको अभिभावक बनेका प्रधानमन्त्रीजीले भगौडा दलाल बर्गकै नेतृत्व गरिरहेका छन्’, आजपा अध्यक्ष साहले भने, ‘नेपालमा लुटेर बिदेशमा पैसा थुपार्ने, बिदेश भाग्ने, नेपालको पुँजी बिदेश लैजानेलाई प्रधानमन्त्रीले संंरक्षण गरिरहेका छन् ।’

भगौडा, दलालको सरकारका कारण मुलुकको आर्थिक अवस्था उजाड भएको बताउदै उनले वर्तमान सरकार रहेसम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । काठमाडौंबाट कवाड व्यवसायी, सानादेखी ठुला व्यापारीलाई लखेट्ने काम हुँदैगर्दा ओली सरकार किन मौन बसेको भन्दै उनले प्रश्न समेत गरे ।

अहिले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, सरकारको मनोमानी कर आतंक बढदै गईरहेकाले मुलुकको आर्थिक अवस्था धरासायी बन्दै गईरहेको उनले बताए । सानादेखी ठुला व्यापारीहरुलाई लखेट्ने काम सरकारले नै गरिरहेको बताउदै उनले अब सरकारलाई नै सिंहदरवारबाट लखेट्न आवश्यक रहेको बताए ।

आउँदो १५ जेठमा सिंहदरवार घेराउ गर्ने आजपाले यस अघि नै निर्णय गरिसकेको छ । त्यसभन्दा अघि देशका प्रमुख शहरमा आजपाले खबरदारी सभा एवं विरोध प्रदर्शन गर्दैछ । आम नेपालीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सिंहदरवारबाट लखेट्न आतुर रहेको टिप्पणी उनले गरे ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM