२०८२ मंसिर २३ गते, मंगलवार १३:३४

महाकवि गिरिजाप्रसाद जोशीको शालिक ठड्याउन तथा हुलाक टिकट प्रकाशनकाे मागका साथ ८६ औ जन्म जयन्ती मनाइयाे

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाद्वारा बहुमुखी प्रतिभाका महाकवि गिरिजाप्रसाद जोशीको शालिक ठड्याउन तथा हुलाक टिकट प्रकाशनकाे मागका साथ तेश्रो पटक ८६ औ जन्म जयन्ति मनाएको छ ।

चैत २१ गते बिहिबार राती ८ बजेदेखि १० बजेसम्म गुगुल मिट मार्फत भएको कार्यक्रमामा चैत्र १५ गते तीन कुने आन्दोलनमा अकालमा ज्यान गुमाएका सपुतहरु कीर्तिपुरका ४ वडाका सबिन महर्जन तथा पत्रकार सुरेश रजकको अशामायिक निधन भएको १ मिनेट मौनधारण बसेर दिवगत आत्माकाे चीर शान्तिकाे कामना समेत गरिएकाे थियाे ।

कार्यक्रमका विशेष अतिथि वर्ल्ड नेवा अर्गनाइजेशनका संस्थापक अध्यक्ष, साहित्यकार एवम् मातृभाषासेवी डा. बाल गोपाल श्रेष्ठले महाकवि गिरिजाप्रसाद जोशी एक महान् साहित्यकार रहेको जनाउँदै उनको नेतृत्वमा शंखरापुर साखुमा विविध साहित्यिक कार्यक्रम सांस्कृतिक कार्यक्रम गर्ने गरेको र महाकवि गिरिजाप्रसाद जोशीले रचना र संगीत भरेका जनताका गीत गाउने जस्ता कार्यहरु गर्ने गरेको स्मरण सुनाउनु भयो ।

महाकाव्य देखि थुप्रै कृति छाडेर जानुभएका महाकवि गिरिजाप्रसाद जोशी ४९ वर्षको अल्पायुमै संसारबाट विदा भए तापनि करिव ७० भन्दा बढि साहित्य सृजना गरि नेपालभाषाको साहित्य ढुकुटी भर्ने कार्य गरेर अतुलनीय योगदान दिएको जनाउँदै आफु लगायत नेपालभाषा क्षेत्रमा धेरै साहित्यकारहरुकाे प्रेरणाका श्रोत भएको उहांले बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथीहरू रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा शिक्षक योगेन्द्र राजकर्णिकारले महाकवि गिरिजाप्रसाद जोशीको साहित्य प्रगतिवादी, जीवनवादी दृष्टिकोण उत्पिडित वर्गलाई हुने शोषणको विरोधमा हुने संघर्षका लागि उत्प्रेरणाकाे स्राेत भएको चर्चा गर्नु भयाे । साथै शिक्षिका श्रीमिला सुवालले महाकवि गिरिजा जोशीको व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो ।

रत्न राज्यलक्ष्मी क्याम्पसका भुर्तपूर्व विध्यार्थी रुपा शाही, सुकुन्दा साहित्य पालाका सचिव एवम् संयाजेक रिदेन महर्जनले महाकविकाे बारेमा रचिएकाे कविता तथा विशेष अतिथि डा. बालगोपाल श्रेष्ठ, प्रमुख अतिथिले प्रकाशमान सक्वले महाकवि गिरिजा प्रसाद जोशीले रच्नु भएका नेपालभाषाको जनताया सः, गीत तथा कार्यक्रमका सभापति प्रशान्त डंगोलले नेपाली समाजमा देखिएका विसंगति विकृति बिरुद्धको नेपालभाषाको कविता वाचन गरेका थिए । सो कार्यक्रममा करिब ३ दशक क्षेत्रमा पाइला राख्नु भएकी चर्चित गायिका तेजवति जोशीले महाकवि गिरिजा प्रसाद जोशीको शब्द रहेको ‘जि ख्वयां छु याये’ नेपालभाषाको प्रस्तुत गरिएको थियो ।

मातृभाषा चेतना दिलाउन समेत गरिएको कार्यक्रमका अर्का अतिथि यल नेपालभाषा सहर्जकर्ताका अध्यक्ष पवित्रकुमार महर्जनले साहित्यिक कार्यक्रमबाट आफु प्रभावाहित बनेकाले यस्ता श्रृजनामक कार्यले निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

सो साहित्यिक कार्यक्रमका संयोजक रिदेन महर्जनले नेपालभाषा अभियान निरन्तरता दिलाउनका लागि साहित्यिक कार्यक्रमहरू आयोजना गरिएको जनाए । उनले साखुँमा महाकवि गिरिजा प्रसाद जोशीको पुर्न कदको शालिक निर्माण गरिनु पर्ने, महाकवि हुलाक टिकट प्रकाशन गरिनु पर्ने आफु उनको जीवनीबाट प्रभावहित बनेको जनाउँदै जसरी महाकवि लक्ष्मी प्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्यहरूको जन्म दिन मनाउन सरकारले मान्यता दिएझै अहिलेको स्थानीय तहले तथा नेपाल सरकारले मातृभाषा उत्थानका लागि अतुलनीय योगदान दिएका महान् व्यक्तित्वहरूको जन्म जयन्ती मनाउन कन्जुस्याँइ गर्न नहुने जनाए ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृतविद् तथा लेखक प्रकाशमान श्रेष्ठले आफु राष्ट्रिय माविमा शिक्षक भइ काम गर्दा महाकवि गिरिजाप्रसाद जोशीको सहकर्मीको रूपमा काम गरेको स्मरण गर्दै नेपालभाषाका बहु प्रतिभाशाली महाकवि गिरिजाप्रसाद जोशी आयामिक्ताको धनी रहेको जनाउँनु भयो ।

विलक्षण प्रतिभाका धनी महाकवि जोशीका साहित्यीक कृति विशेष गरी शोषित उत्पीडित जनताको मुक्ति प्रति लक्षित रहेको प्रगतिवादी साहित्य हो भन्ने कुरा पनि उहांले औंल्याउनु भयो । उहांको रचना जनतामा गहिरो प्रभाव पार्न सफल रहेको र महाकवि गिरिजा प्रसादले नै आफुलाई साहित्य लेख्न प्रेरणा दिएको कुरा सुनाउनु भयो ।

कार्यक्रमका सभाअध्यक्ष प्रशान्त डंगोलले नेपालभाषा अभियान व्यस्त समयका बावजूट पनि कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM