२०८२ मंसिर २१ गते, आईतवार २१:१०

सहकारी तथा वित्तीय पीडितको आन्दोलन चर्किंदै, शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप

काठमाडौं/

देशभरिका सहकारी तथा वित्तीय संस्थाहरूमा ठगिएका सर्वसाधारण जनताको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका पीडितहरूमाथि प्रहरीले बल प्रयोग गरी गिरफ्तारी गरेकोप्रति सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासङ्घ)ले घोर आपत्ति जनाएको छ।

महासङ्घ आन्दोलन केन्द्रीय समितिद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा राजधानीको नयाँ बसपार्क र माइतीघर मण्डलामा गरिएको शान्तिपूर्ण राँके जुलुसका क्रममा कूल २४ जना आन्दोलनकारीहरूलाई गिरफ्तार गरिएको उल्लेख गरिएको छ। पक्राउ परेकाहरूमध्ये केहीलाई रातभर हिरासतमा राखी अमानवीय व्यवहार गरिएको आरोप पनि लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण ढंगले न्यायको माग गर्दै गरिएको प्रदर्शनमा यसप्रकारको दमनपूर्ण व्यवहार मानवअधिकारको गम्भीर उल्लङ्घन हो।”

अभियानले यसअघि चैत २५ गते राष्ट्रपतिज्यूलाई र चैत २७ गते प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाइसकेको जनाएको छ। तर, कुनै औपचारिक प्रतिक्रिया नआएपछि उनीहरूले चैत २७ मा देशभर १५ स्थानमा राँके जुलुस आयोजना गरेका थिए।

महासङ्घले तीनवटा स्पष्ट मागहरू अघि सारेको छ: १. गिरफ्तार गरिएका सबै पीडितहरूको अविलम्ब रिहाइ। २. आन्दोलन दमन नगरी वार्तामार्फत समस्याको समाधान। ३. पीडितलाई न्याय दिने स्पष्ट सरकारी कार्ययोजना।

अभियानले चेतावनी दिंदै भनेको छ, “यदि मागहरू चाँडै पूरा भएनन् भने आन्दोलन अझ उग्र बनाइनेछ र देशभर जनप्रदर्शन गरिनेछ, जसको सम्पूर्ण जिम्मेवारी सरकारको हुनेछ।”

महासङ्घले सरकारसँग भएका विगतका सम्झौताहरूको इमान्दारितापूर्वक कार्यान्वयनको माग गर्दै न्याय र आत्मसम्मानसहितको समाधान खोज्न सबै पक्षसँग आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM