२०८२ मंसिर २८ गते, आईतवार १९:५१

दक्षिण एशियाको ऊर्जा क्रान्ति : कर्णाली–चिसापानी आयोजना १५ हजार मेगावाटमाथि पुग्नेः मन्त्री खड्का

काठमाडौँ, चैत २७/ उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कर्णाली–चिसापानी जलविद्युत आयोजना नेपाल, भारत र चीनसहित दक्षिण एशियाकै साझा नमूना आयोजना बन्ने विश्वास व्यक्त गर्नुभएको छ।

रसुवामा निर्माण सम्पन्न साञ्जेनखोला जलविद्युत आयोजना (७८ मेगावाट)को काठमाडौँमा आयोजित उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले कर्णाली–चिसापानी आयोजनाको क्षमता प्रारम्भमा १० हजार ८ सय मेगावाट भनिए पनि प्राविधिक परिमार्जनपछि झण्डै १५ हजार मेगावाटभन्दा माथि पुग्ने बताउनुभयो।


मन्त्री खड्काले नेपाल, भारत, चीन र बंगलादेशजस्ता छिमेकी राष्ट्रहरूसँग मिलेर आयोजना अघि बढाउन सकिएको खण्डमा दक्षिण एशियामा झनै नयाँ ऊर्जा क्रान्ति भई यस क्षेत्रको नै आर्थिक, सामाजिक, ऊर्जा सुरक्षालगायत नेपालको समृद्धिमा टेवा पुग्ने बताउनु भयो । साथै यस्ता आयोजनाले छिमेकी मित्र राष्ट्रहरूसँगको आर्थिक र जनस्तरीय सम्बन्ध समेत सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

“बंगलादेशलाई हामीले भर्खरै विद्युत निर्यात गर्न थालेका छौँ, यदि यी चार राष्ट्रहरू मिलेर यो आयोजना अघि बढाउन सकेमा यो क्षेत्रीय सहकार्यको उत्कृष्ट मोडल बन्न सक्छ,”– उहाँले भन्नुभयो।

उहाँले जलवायु परिवर्तन र कार्बन न्यूनिकरणतर्फ लक्षित वर्तमान अन्तर्राष्ट्रिय प्रयासमा पनि कर्णाली–चिसापानी आयोजना एक महत्वपूर्ण योगदानकर्ता बन्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल सरकारले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले यस्तो आयोजनाले उक्त लक्ष्य हासिल गर्न ठोस योगदान पुग्ने धारणा राख्नुभयो।

यसले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रकालागि ऊर्जा सुरक्षाकाथै ऊर्जा रुपान्तरणका दृष्टिकोणले एक ऐतिहासिक र महत्वपूर्ण कदम हुनेछ । मन्त्री खड्काका अनुसार यो आयोजना दक्षिण एशियाली राष्ट्रहरूबीचको ‘जियोपोलिटिकल’ मुद्दालाई समेत सन्तुलनमा राख्ने अवसरको रूपमा विकास हुन सक्छ। उहाँले कर्णाली–चिसापानी आयोजना नेपाल मात्र नभई समग्र क्षेत्रकै उर्जा सुरक्षाको आधारशिला बन्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM