२०८२ मंसिर २० गते, शनिबार १८:५१

चैत्र १५ मा आलोचित बालेन, चैत्र २६ मा बाहवाहीमा

काठमाडौँ/राष्ट्रवादीहरूको चैत्र १५ को आन्दोलनपछि आलोचनाको केन्द्र बनेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह आज भने सामाजिक सञ्जालमार्फत चौतर्फी प्रशंसा बटुलिरहेका छन्।

राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको उक्त आन्दोलनमा फोहोर भएको भन्दै राजा ज्ञानेन्द्र शाहको नाममा जरिवाना सहितको पत्र काटेको विषयले बालेन साह आलोचित बनेका थिए। उक्त निर्णयको चौतर्फी विरोध भयो। आन्दोलनको समयमा बालेन उपत्यका बाहिर रहेका कारण समेत आलोचनाको थप कारण बन्यो।

तर, आज चैत्र २६ गते बलखुमा राप्रपाले आयोजना गरेको कार्यक्रमपछि फोहोर आफैं सरसफाइ गरेको विषयमा बालेन साहले लेखेको एक स्टेटसले भने फरक तरंग ल्याएको छ।

 

फेसबुकमा उनले लेखेका छन्—

“कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको होइन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।”

उनको यो सन्तुलित र सकारात्मक अभिव्यक्तिले आलोचना कम गराएको मात्र होइन, राप्रपाले पनि जिम्मेवार राजनीतिक संस्कृतिको उदाहरण प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।

स्टाट्स लेखेको एक घण्टामैं उनका फलोअर्सहरूबाट लाखौँ  लाइक, कमेन्ट र शेयर भैरहेका छन्।

राजसंस्था समर्थक शक्ति र महानगरबीचको सम्बन्ध केही दिनअघि चिसिएको मानिँदै आएको थियो, तर बालेन साहको पछिल्लो अभिव्यक्तिले सम्बन्धमा नयाँ मोड आएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM