२०८२ फाल्गुन २४ गते, आईतवार १६:०४

राप्रपा महामन्त्री गुरूङको बालेन शाहलाई कटाक्ष, फोहोर व्यवस्थापनमा सचेत रहन आग्रह

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लक्षित गर्दै टिप्पणी गरेका छन्। उनले काठमाडौंको बल्खुमा मंगलबार आयोजना गरिएको शक्ति प्रदर्शन र आमसभामा सहभागीलाई फोहोर नफ्याल्न र जथाभावी फोहोर नगर्न सचेत गराए।

गुरुङले भने, “कृपया जथाभावी फोहोर नगर्नुहोस् र बोतल नफ्याल्नुस्, एकजना पत्र काट्न तयारी अवस्थामा बस्नुभएको छ।”

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि, काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। राप्रपाले २ पटक उक्त जरिवाना तिरेको छ, तर शाहले भने हालसम्म तिरेका छैनन्।

त्यसपछि, ७ वैशाख २०८१ मा राप्रपाले प्रदर्शन गर्दा काठमाडौं महानगरको विभिन्न क्षेत्र फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै १ लाख रुपैयाँको जरिवाना तिरेको थियो। महानगरपालिकाले फोहोरमैला ऐन, २०६८ को दफा ३९ र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९७ अनुसार उक्त जरिवाना तोकेको थियो।

अर्को घटना ७ मंसिरको दरबारमार्गमा भएको सभामा फोहोर गरेको आरोपमा नेकपा एमालेलाई पनि काठमाडौं महानगरले जरिवाना गरेको थियो, तर एमालेले उक्त जरिवाना अझैसम्म तिरेको छैन।

फागुन २५ मा काठमाडौं महानगरले राप्रपालाई फोहोर र बिरूवामा क्षति पुर्याएको भन्दै १ लाख रुपैयाँ जरिवाना तिराएको थियो। यसपटक पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा उक्त क्षति भएको थियो। राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उक्त जरिवाना रकम महानगरमा बुझाएका थिए।

महानगरले पठाएको पत्रमा भनेको थियो, “२०८१ फागुन २५ गतेको कार्यक्रममा सहभागी व्यक्तिहरूले सार्वजनिक स्थानमा फोहोर गरे र भौतिक क्षति पुर्याए, त्यसैले तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण र प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १ लाख रुपैयाँ जरिवाना गरिन्छ।”

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM