२०८२ मंसिर १९ गते, शुक्रबार २३:००

नेपाल मोबाइल वितरक संघको अध्यक्षमा रघु त्रिपाठी निर्विरोध निर्वाचित

काठमाडौँ/ समाजको अपरिहार्य उपभोग्य वस्तु हो मोबाइल ! बजारको ठुलो हिस्सा ओगटेको मोबाइल व्यवसायमा संलग्न युवाहरुको पेसागत सँगठन नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा रघु त्रिपाठी निर्विरोध चयन भएका छन् ! नगरकोट स्थित रत्नागिरी होटलमा चैत २२ गते सम्पन्न महाधिवेशन मार्फत त्रिपाठीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा राम नारायण दास, महासचिवमा बाल नरसिंह कुँवर, सचिवमा नवीन बाँस्तोला, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा विनोद केसी चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत, तथा निशान्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।

संघलाई अझ जुझारु र सशक्त ढङ्गबाट अघि बढाउनुका साथै बजारका बेथिति र अबैध कारोबारलाई निरुत्साहित पार्न, मोबाइल फोन आयातकर्ता संघ र मोबाइल व्यवसायी महासंघसँग सहकार्य गरेर ब्यवसाय न्याय रक्षाको खातिर एकजुट भई अघि बढ्ने अध्यक्ष त्रिपाठीले बताए। लगानीको सुरक्षा र व्यवसायको सुनिश्चितताका लागि

मोबाइल वितरक व्यवसायीहरूले ९ वर्ष अघि यस संघको स्थापना गरेका हुन्। ब्यवसायीले बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दा न्यूनतम प्रतिफलको सामना गर्नुपरिरहेको छ। लगानीको बढ्दो जोखिम र धेरै ब्यवसायीहरु पलायन हुने अवस्था रहेको छ। लगानीको उच्चतम प्रतिफल सुनिश्चित नहुँदा यस व्यवसायमा नयाँ व्यवसायीको सहभागिता न्यून देखिएको र यसको सुधारका लागि सबै मोबाइल व्यवसायीहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको अध्यक्ष त्रिपाठीको भनाइ छ । उनका अनुसार नव निर्वाचित कार्यसमितिले संघलाई अझ सशक्त रूपमा अगाडि बढाउनुका साथै बेथिति र अवैध कारोबारलाई निरुत्साहित गर्दै सबै पक्षसँग समन्वय गरेर व्यवसायको न्यायोचित रक्षा गर्नका लागि संघ प्रतिबद्ध रहनेछ।

यसै सन्दर्भमा, संघको पदस्थापना कार्यक्रम, स्मारिका तथा क्यालेन्डर विमोचन, साथै पूर्व कार्यसमितिलाई सम्मान तथा बिदाइ कार्यक्रम २०८२ बैशाख २६ गते काठमाडौंमा एक भव्य समारोहका बीच आयोजना गरिने सचिव नवीन बाँस्तोलाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM