२०८२ मंसिर २८ गते, आईतवार १९:१७

एमाले महासचिव शंकर पोखरेलको नजरमा विद्युत प्राधिकरणका तीन कार्यकारी निर्देशक, को कस्तो ?

काठमाडौं/विद्युत प्राधिकरणका तीन कार्यकारी प्रमुखले अपनाएका फरक–फरक नीति र तिनको प्रभावबारे एमाले महासचिव शंकर पोखरेलको समीक्षा गरेका छन्। तीन कार्यकारी निर्देशककाे भुमिका कहिले कस्ताे रह्याे भनी उनले मुल्याकन गरेका हुन्। सामाजिक सञ्जाल फेसवुक मार्फत महासचिव पाेखरेलले आफ्नाे मुल्याकन सार्वजनिक गरेका छन्। महासचिव पाेखरेलले पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्ले, कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रणनीतिक सोचको तुलना गरेका हुन्।

पोखरेलका अनुसार मुकेशराज काफ्लेले विद्युत अभावका बेला लोडसेडिङको समय बढाएर उद्योगीलाई डेडिकेटेड लाइन उपलब्ध गराउने नीति लिएका थिए। यो कदमले उद्योगी वर्गलाई राहत दिएको थियो, जसका कारण उनले उद्योगीहरूको मन जिते। तर, जब कुलमान घिसिङ नेतृत्वमा आए, उनले उद्योगलाई दिइएको डेडिकेटेड लाइनको विद्युत कटौती गरेर सहर बजार उज्यालो बनाउने नीति अवलम्बन गरे। यसले सर्वसाधारण नागरिकलाई फाइदा पुग्यो, जसका कारण उनले आमजनताको मन जिते।

अहिले हितेन्द्रदेव शाक्यको नेतृत्वमा विद्युत प्राधिकरणले नयाँ नीति अपनाएको छ। उनले सहर बजारको उज्यालो कायम राख्ने मात्र नभई थप विद्युत खरिद गरेर भए पनि उद्योगलाई आवश्यक आपूर्ति पुर्‍याउने प्रयास गरिरहेका छन्। यसले उनले उद्योगी र सर्वसाधारण दुबैको मन जित्ने रणनीति अपनाएको देखिन्छ।

पोखरेलले आफ्नो पोस्टमा लेखेका छन्, “हरेकले आफुले गरेको कामको आफ्नै तरिकाले औचित्य देखाउने गरेकै छन्। तर मुख्य कुरा त कस्को मन जित्ने भन्ने रणनीतिक योजनाको अन्तर हो।”

उनको भनाइले विद्युत भार व्यवस्थापन नीति समयानुसार परिवर्तन हुनु आवश्यक छ भन्ने सन्देश दिन्छ। पूर्ववर्ती नेतृत्वहरूलाई परिस्थितिअनुसार देवता वा दानवको रूपमा व्याख्या गर्नु सही दृष्टिकोण होइन भन्ने उनको तर्क छ। पोखरेलको यस पोस्टले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM