प्रमुख जिल्ला अधिकारी अर्यालले तपाईहरूको माग म सम्बन्धित माथिल्लो निकायमा पुर्याउने बताउँदै स्थानीय प्रशासनसहित सरकार पत्रकारहरूको साथमा रहेको बताए । ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारीलगायतको सहभागीता रहेको थियो ।

काठमाडौं वडा १९ मा शहिदहरूको स्मृतिमा माल्यार्पण कार्यक्रम
काठमाडौं/काठमाडौं महानगरपालिका वडा नं. १९ का जनप्रतिनिधिहरूले शहिद गङ्गालाल श्रेष्ठ
















