२०८२ मंसिर २१ गते, आईतवार २१:३४

पूर्ण म्याचिङ प्रक्रिया कार्यान्वयनको माग गर्दै विद्यार्थी पुगे चिकित्सा शिक्षा आयोग

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पीजी) अध्ययनका लागि सरकारी मेडिकल कलेजहरू मात्र समावेश गरी म्याचिङ सूची प्रकाशित गरेपछि परीक्षार्थीहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले आयोगले सम्मानित सर्वोच्च अदालत समक्ष गरेको वाचा विपरीत निर्णय लिएको र यसले अदालतको अवहेलना हुने तर्क गरेका छन् ।

चैत्र १४ गते प्रकाशित सूचनामा म्याचिङ प्रक्रिया अधुरो रहेको भन्दै परीक्षार्थीहरूले आयोगलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका छन् । उनीहरूका अनुसार, आयोगको हालको निर्णयका कारण नेपालमै बसेर अध्ययन गर्ने विद्यार्थीहरू प्रभावित हुनेछन् भने ठूलो संख्यामा विद्यार्थीहरू विदेश जान बाध्य हुनेछन् ।

परीक्षार्थीहरूले आयोगलाई अविलम्ब पूर्ण म्याचिङ प्रक्रिया लागू गर्न आग्रह गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आयोगले आफ्नो निर्णय उल्टाएर पूर्ण म्याचिङ प्रक्रियामा अघि नबढाए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी आयोग स्वयंले लिनुपर्ने उनीहरूको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष सरकारी मेडिकल कलेजहरूमा १२६८ सिट र निजी मेडिकल कलेजका लागि ८१८ सिट तोकेको छ । तर, निजी मेडिकल कलेजहरूले सरकारको ८औं तहका अधिकृत सरहको तलब दिन अस्वीकार गरेपछि आयोगले निजी मेडिकल कलेजलाई म्याचिङ्गबाट हटाएको हो ।

निजी मेडिकल कलेजहरू सरकारी स्वामित्वका कलेजहरू सरह मासिक ४८ हजार निर्वाह भत्ता दिन नसक्ने अडानमा छन् । उनीहरूका अनुसार, एक विद्यार्थीले पीजी अध्ययनका लागि झन्डै २४ लाख रुपैयाँ तिर्नुपर्ने भएकाले थप ४८ हजार भत्ता दिन सक्ने अवस्था छैन ।

नेपाल मेडिकल एसोसिएसनको जुनियर डक्टर्स कमिटीका कार्यवाहक सदस्य सचिव अभिषेक अमरका अनुसार, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अञ्जनीकुमार झाले आफूहरुले हामीले म्याचिङ रोक्न नमिल्ने प्रक्रिया दिएका छन् । ‘सरकारले मात्र भर्ने भए पनि म्याचिङमा लैजान्छौं । अदालतमा जानुस्, जे गर्नुस्, मतलब छैन’ डा झाको भनाई उद्धृत गर्दै अमरले भने ।

अभिषेक अमरले परीक्षापूर्व नै आफूहरु अदालत गएकोमा आयोगका उपाध्यक्ष झाले सुनिश्चित सिटको प्रतिवद्धता जनाएको थिए । तर अहिले आएर सरकारी मेडिकल कलेजहरूलाई मात्र सिट दिने निर्णयले करिब १००० सीटको घाटा भएको उनको भनाइ छ । उपाध्यक्ष झाले अदालतको आदेशपछि मात्रै म्याचिङ गरिने बताएपछि ज्ञापनपत्र बुझाउन गएका परीक्षार्थी थप आक्रोशित भएर त्यहाँबाट निस्केका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM