२०८२ फाल्गुन ४ गते, सोमबार ०२:४९

पानी दिवसको अवसरमा खानेपानी गुणस्तर परिक्षण सम्बन्धी तालिम सम्पन्न




सुर्खेत । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । कर्णाली प्रदेशमा पनि विश्व पानी दिवसको अवसरमा खानेपानी गुणस्तर परिक्षण एवं एन वास अध्यावधिक सम्बन्धी तालिम सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको तालिममा सहभागीलाई मुख्य गरी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड तोकिएको मध्य ५ वटा पारामिती परिक्षण गर्न सिकाइएको जलश्रोत तथा ऊर्जा विकास मन्त्रालय सुर्खेतकी शाखा अधिकृत कमला खानले बताउनुभयो । 

त्यसमा खानेपानी गुणस्तर परिक्षण किट चलाउन तथा खानेपानी सरसफाई तथा स्वच्छताको राष्ट्रिय सूचना व्यवस्थापन प्रणालीमा तथ्याङ्क अद्यावधिक गर्न सिकाइएको उहाँको भनाई छ । त्यसैगरी पानीको धमिलोपना, पि एच, कोलिफर्म ब्याक्टेरिया तथा क्लोरिन अवशेष परिक्षण गर्न सिकाइएको जानकारी दिनुभयो । पानी गुणस्तर परीक्षणको प्रक्रिया र त्यसको नतिजालाई सबैमाझ जानकारी गराउन खोजिएको शाखा अधिकृत खानले बताउनुभयो । 

कर्णाली प्रदेशमा ३.५ प्रतिशत मात्र सुरक्षित रूपले व्यवस्थित खानेपानीको पहुँच रहेको छ । प्रदेशभर सुरक्षित रूपले व्यवस्थित खानेपानीको पहुँच बढाउन कर्णाली प्रदेश सरकार जलश्रोत तथा ऊर्जा विकास मन्त्रालयले युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा १० जिल्लाका खानेपानीसँग सम्बन्धित प्राविधिक, विभिन्न पालिकाका वास फोकल पर्सन तथा खानेपानी संस्थाका प्रतिनिधिलाई तालिम दिएको हो । 

तीन वटै तहको सरकार र विकास साझेदारहरूको संलग्नतामा कर्णालीका ७५ वटा पालिकामा खानेपानी सरसफाई तथा स्वच्छता योजना बनिसकेको र बाँकीमा बनिरहेको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM