२०८३ बैशाख ७ गते, सोमबार १४:२०

राष्ट्रपति समक्ष राजदूत नेपालद्वारा शपथ ग्रहण




काठमाडौँ । श्रीलङ्काका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे  छ ।

राष्ट्रपति कार्यालय, महाराजगन्जमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राजदूत नेपाललाई शपथ गराउनुभएको हाे । साे अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM