२०८२ बैशाख १६ गते, मंगलवार २०:५७

कुरिलोको भाउ ६७ रुपैयाँले घट्यो, किलोको कति ?

६ चैत, काठमाडौं । बजारमा कुरिलोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार कुरिलोको भाउ घटेको देखाएको हो ।

समिति तथ्यांक अनुसार बुधबार कालीमाटी बजारमा कुरिलोको थोक भाउ किलोको भाउ ६७ रुपैयाँले घटेको छ । आज बुधबार कुरिलोको भाउ किलोको ७ सय ६६ रुपैयाँ तोकिएको छ । हिजो मंगलबार प्रतिकिलो ८ सय ३३ रुपैयाँ थियो ।

बजारमा कुरिलोको आपूर्ति बढेकाले भाउ घटेको व्यापारीले बताएका छन् । अहिले कुरिलोको सिजन भने होइन । बर्खा लागेसँगै कुरिलोको भाउ अझै सस्तो हुन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM