२०८२ मंसिर २२ गते, सोमबार १५:४४

संसद्‍को लेखा समितिको बैठक बोलाउन माओवादीको माग

फाइल तस्वीर


२९ फागुन, काठमाडौं । विपक्षी दलहरूले संसद्‍को सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन् ।

छलफलका लागि अनेक विषय रहेको तर बैठक नराखेको भनेर विपक्षी दलहरूले सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् ।

‘मैले हिजो मात्रै सभापतिसँग कुरा गरेँ र बैठक राख्न भनेको छु । विपक्षी दलहरू बैठक राख्न भनिरहेका छन् तर, सभापतिले बैठक बोलाउनु भएको छैन,’ माओवादी सांसद लेखनाथ दाहालले अनलाइनखबरसँग भने ।

दाहालका अनुसार उनले पोखरा र भैरहवा विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल राख्न माग गरेका छन् ।

लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको अनियमितताबारे दुई वटा छुट्टाछुट्टै उपसमिति बनाएर अध्ययन गरिरहेको छ । गत असारमा गठित उपसमितिलाई अध्ययन, अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमनका लागि एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ ।

उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनको नेतृत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिमा सांसदहरू अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव, रुक्मणि राना र लेखनाथ दाहाल सदस्य छन् ।

उपसमितिले स्थलगत अनुगमन र केही कागजातहरूको अध्ययन गरिसकेको छ ।

यसका अलावा अन्य धेरै विषय रहेको बताउँछन् माओवादी सांसद दाहाल । ‘डेडिकेटेड–ट्रंक लाइनको विषय छ । हामीले बक्यौता उठाउन दिर्नेशन दिनुपर्ने छ,’ उनले भने ।

समितिमा रहेका उजुरीउपर समेत छलफल आवश्यक रहेको उनले बताए । लेखा समितिको सचिवालयका अनुसार समितिमा १०० भन्दा धेरै उजुरी रहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM