२०८२ मंसिर २० गते, शनिबार ००:३४

रोशन भुजेल पोखरा थण्डर्समा

२८ फागुन, काठमाडौं । पोखरा थण्डर्सले रोशन भुजेललाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि अनुबन्ध गरेको छ । पोखराले भुजेललाई क्याटेगोरी डी अन्तर्गत अनुबन्ध गरेको हो । यस सिजन क्याटेगोरी डी बाट पनि खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो ।

पोखराले यसअघि दोस्रो सिजनका मार्की प्लेअर आयुष घलानलाई नयाँ कप्तान चयन गर्दै युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की बनाएको छ । यस्तै मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठलाई अनुबन्ध गरेको छ ।

पोखराले आयुषसँगै क्याटेगोरी बी बाट पदम भट्टराई र क्याटेगोरी सी बाट नरेन्द्र चौधरीलाई रिटेन गरेको थियो । पोखराले अक्सनमा क्याटेगोरी ए बाट सुरज ज्यु ठकुरीलाई मात्र अनुबन्ध गरेको थियो । एक खेलाडी एनआरएनए कोटाबाट राख्ने पोखराले जनाएको छ ।

यस्तै क्याटेगोरी बी बाट पोखराले अक्सनमा राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकीलाई अनुबन्ध गरेको थियो । तर राम थापालाई बी डिभिजन क्लब प्लानिङ ब्वाइजले रिलिज नगरेपछि उनको स्थानमा पोखराले फरवार्ड नवयुगलाई अनुबन्ध गरेको हो । नवयुग पहिलो संस्करणमा पोखराका मार्की खेलाडी थिए ।

पोखराले क्याटेगोरी सी को ड्राफ्टबाट गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनारलाई अनुबन्ध गरेको छ । पोखरा थण्डर्सले छिटै विदेशी खेलाडी पनि अनुबन्ध गर्ने जनाएको छ ।

एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि दशरथ रंगशालमा सुरु हुँदैछ । जहाँ पोखरासहित सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM