२०८२ मंसिर १९ गते, शुक्रबार २३:०४

निजी विद्यालयमा नेपाल स्काउटलाई प्राथमिकतामा राख्न अनुरोध

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजी विद्यालयले नेपाल स्काउटलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । 

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)को १६औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्नुका साथै हरेक क्षेत्रमा अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो । मन्त्री चौधरीले मन्त्रालयले निजी विद्यालयमा सात दिनको तालिमका लागि प्रशिक्षक पठाउन तयार रहेको बताउनुभयो । 

प्याब्सनले विद्यालय स्तरमा खेलकुद गराएमा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग मिल्ने उहाँको भनाइ थियो । मन्त्री चौधरीले निजी विद्यालयले खेलाडीका छोराछोरीलाई खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभयो । 

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर शाहले निजी विद्यालयले प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा राम्रो शिक्षा भए पनि विदेशिने क्रम बढेकाले सरकारले विद्यार्थीलाई बिदेसिन नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । 

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजी लगानीलाई सुनिश्चित हुने गरी निःशुल्क शिक्षा व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले निजी विद्यालयलाई अहिले विकल्प दिन नसकिने भएकाले हरेक विद्यालयले दिने शिक्षा समान हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले शिक्षक, विद्यालय र विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिनुभयो ।  

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले प्याब्सनले विद्यार्थीलाई विदेश जानबाट रोकेकाले शिक्षा ऐन सबैलाई समेट्ने हुनुपर्नेमा जोड दिनुभयो ।  

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले उच्च शिक्षाका लागि विदेशिने क्रम बढेकाले सरकारले उचित निर्णय नलिने हो भने अझ बढ्ने बताउनुभयो ।  

मङ्गलबारसम्म चल्ने महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिका एक हजार पाँच सय दुई जना प्रतिनिधि सहभागी छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM