२०८२ मंसिर २२ गते, सोमबार १६:०२

पलाउमा मानव तस्करी, २० नेपालीको थाइल्याण्डबाट उद्धार

२५ फागुन, काठमाडौं । मानव तस्करीको नयाँ गन्तव्यका रुपमा पलाउ पर्न थालेको पर्न थालेको छ ।

पलाउ हिँडेका २० नेपालीको उद्धार गरेपछि मानव तस्करले पलाउ प्रलोभन देखाएर तस्करी गर्न थालेको मानव बेचबिखन अनुसन्धान ब्यूरोको विश्लेषण छ ।

ओसियानी महादेशमा पर्ने पलाउमा रोजगारी भन्दै विभिन्न एजेन्टहरुले प्रलोभनमा पारेर थाइल्याण्डसम्म पुर्‍याएर अलपत्र पारेको ब्यूरोका एसपी तथा प्रवक्ता नरेन्द्र कुँवरले बताए ।

पलाउमा घण्टाको ९ डलरसम्म कमाई हुन्छ भन्दै २० जनाको डिमान्ड आएको भनेर प्रलोभनमा पारिएको प्रहरीको भनाइ छ । होटल तथा इलेक्ट्रिसियनमा काम गर्ने भन्भ्दै ह्वाट्स एपमार्फत कुराकानी गरिएको थियो । पलाउ देशको कार्ड बनाउन भन्दै ४ लाख समेत लिएको खुलेको एसपी कुँवरले बताए ।

एक महिना थाइल्याण्डमा इंग्लिस हस्पिटालिटीमा तालिम लिनुपर्ने र नेपाल फर्केर श्रम गरेर पलाउ जाने भन्दै थप ३–४ लाख रुपैयाँसम्म असुलिएको ब्यूरोको दाबी छ ।

त्यसपछि काठमाडौंबाट दिल्ली हुँदै थाइल्याण्ड पुर्‍याएको र १२–१३ दिनसम्म राखेको ब्यूरोले जनाएको छ । त्यसपछि यसका एजेन्ट मोहन खड्का नेपाल फर्केको एसपी कुँवर बताउँछन् ।

थाइल्याण्डमा ४० दिनसम्म राख्दा पनि कुनै तालिम नै नगराएको दिव्य र लेक निरौला नाम गरेका एजेन्टले उल्टै यातना दिने गरेको प्रहरीको भनाइ छ । पछि थाइल्याण्ड दूतावासमा सम्पर्क गरी उनीहरु २३ फागुनमा कामठामाडौं फिर्ता भएका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM