२०८२ मंसिर २२ गते, सोमबार १५:४३

आसाम क्षेत्रमा विकसित प्रणालीले सुदूरपश्चिमसम्मै बदली, पानी पर्ने सम्भावना कति ?

२५ फागुन, काठमाडौं । भारतको आसाम क्षेत्र विकसित भएको न्यूनचापीय प्रणालीको असर नेपालमा पनि परेको छ । यसको असरले अहिले देशका पहाडि भेगमा बादल लागेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार आसाममा विकसित न्यूनचापीय प्रणालीको असर नेपालको कोशीदेखि सुदूरपश्चिमको पहाडी भूभागसम्म परेको छ । मधेश प्रदेशमा भने यसको खासै असर नपरेको उनले बताए ।

यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौंमा अहिले डम्म बादल लागेको छ । जाडो महसुस पनि भएको छ । तर आज काठमाडौंमा पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद दाहालले बताए । ‘काठमाडौंमा पानी पर्ने सम्भावना कम छ । करिब १० प्रतिशत मात्र सम्भावना देखिन्छ,’ उनले भने ।

केही दिनपछि फेरि अर्को एक मौसमी प्रणालीको असरले छिटफुटदेखि हल्का वर्षा गराउने सम्भावना रहेको मौसमविद दाहालले बताए ।

‘दुई–तीन दिनपछि एउटा सामान्य पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने देखिन्छ । तर त्यो खासै बलियो भने छैन,’ उनले भने, ‘त्यसको असरले अलि-अलि बादल लाग्ने र छिटफुट वर्षा हुने सम्भावना छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM