२०८२ मंसिर २० गते, शनिबार १८:१४

‘मन्त्रालयले अघि सारेका कार्यक्रमहरूबाट उत्पादन बढेको छ’ 




काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रीकरण तथा व्यवसायीकरणका विभिन्न कार्यक्रमहरूबाट खाद्यान्न, तरकारी, फलफूल लगायतका बालीहरूको उत्पादनमा वृद्धि भएको बताउनुभएको छ । 

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सदस्य भुवन बहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको भन्दा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेट्रिक टन पुगेको जानकारी दिनुभयो । 

पछिल्ला समय पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरता तर्फ अघि बढिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्क अनुसार दूधको उत्पादन २६ लाख १६ हजार मेट्रिक टन, माछा १ लाख १९ हजार मेट्रिक टन मासु ४ लाख ३१ हजार मेट्रिक टन र  अण्डाको उत्पादन १ अर्ब ६० करोड भन्दा बढी रहेको जानकारी गराउनुभयो । 

उत्पादन वृद्धिका लागि मन्त्रालय लागिपरेको जानकारी दिँदै मन्त्री अधिकारीले यसका लागि बालीले ढाकेको क्षेत्रफल विस्तार, सिञ्चित क्षेत्रको विस्तार, रासायनिक मल र उन्नत बीउ विजनको सहज उपलब्धता, उत्पादन लक्षित अनुदानका क्रियाकलाप, उन्नत जात तथा पशु नस्लको विकास तथा प्रवर्द्धन, बाली विशेष कार्यक्रमहरूलाई प्राथमिकता दिई सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।

कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि विशेष कृषि उत्पादन कार्यक्रम मार्फत समयमै रासायनिक मलको उपलब्धता सुनिश्चितता गर्ने कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आत्मनिर्भर बन्ने र यसको  निर्यात समेत गर्ने लक्ष्यका साथ मन्त्रालयले  गुणस्तरीय स्रोत सामाग्रीमा आम कृषकहरूको पहुँच वृद्धि गर्ने, पहाडी क्षेत्रमा बाँझो तथा खेती योग्य जमिनमा फलफूल खेती विस्तार,  कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण, कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गरिने मन्त्री अधिकारीले बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM