२०८२ मंसिर २० गते, शनिबार १७:२०

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक अवस्थाबारे जानकारी गराउँदै जनतालाई राहतको अनुभूति हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको शुन्य,आकस्मिक र विशेष समयमा बोल्दै सांसदहरुले आफ्नो क्षेत्रका सडक,यातायात,सार्वजनिक सेवा प्रवाह,महिला अधिकार लगायतका विषयमा सरकारको  ध्यानाकर्षण गराउनुभयो ।

यस्तै बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा सबैमा शुभकामना व्यक्त गर्दै महिलामाथि अझैपनि विभेद हुने गरेकाले त्यसको अन्त्यका लागि यो–त्यो नभनी मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो । 

बैठकमा शुन्य,आकस्मिक र विशेष समयमा सांसदहरुले उठाउनुभएका आफ्ना मन्त्रालय अन्तरगतका प्रश्नहरूको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक पूर्वाधार बिस्तार र मर्मतका कामहरू चलिरहेकाले तत्कालै पूर्ण प्रतिफल नदेखिए पनि केही समयमा राम्रो प्रगति देखिने बताउनुभयो ।

भौतिक पूर्वाधार मन्त्री दाहालले निर्माणको काम हुँदा केही समय अस्तव्यस्त जस्तो देखिने भएपनि लामो समयसम्म त्यस्तो अवस्था रहन नदिन मन्त्रालयले प्राथमिकतामा राखी समन्वय गर्ने काम गरिरहेको बताउनुभयो ।

बाढी पहिरोका कारण बिग्रेका राजमार्गहरूको वैकल्पिक मार्ग व्यवस्थापनको काम सरकारको प्राथमिकतामा रहेको उल्लेख गदै भौतिक पूर्वाधार मन्त्री दाहालले वर्षा अगावै तिनको व्यवस्थापन गरिने जानकारी गराउनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक बर्ष २०८०।८१ को २४औ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

यस्तै बैठकमा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा ऊर्जा मन्त्री खड्काले प्रस्तुत गर्नुभएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथी बिचार गरियोस् भन्ने प्रस्ताव मा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM