२०८३ जेष्ठ २९ गते, शुक्रबार ०६:०८

अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूची सार्वजनिक : LIVE

२२ फागुन, काठमाडौं । अनलाइनखबर डटकमले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ ।

होटल र्‍याडिसनमा बिहीबार आयोजित भव्य समारोहकाबीच ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ।

यो समारोहको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र न्यूज एजेन्सी नेपालमा हेर्न सकिन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM