२०८२ मंसिर २० गते, शनिबार १७:५३

बाँकेमा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने तीन टिपर नियन्त्रणमा




नेपालगन्ज। बाँकेमा रातको समयमा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै गरेका तीन वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।

डुडुवा गाउँपालिका(४ स्थित राप्ती पुल भएर नदीजन्य पदार्थ बोकेर आउँदै गरेका तीन वटा टिपरलाई सशस्त्र प्रहरीको खडैंचा बिओपी र डुडुवा गाउँपालिकाको नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार गएराति साढे ९ बजे राप्तीसोनारीबाट अवैधरुपले चोरी पैठारी गरेर ल्याउँदै गरेका ती टिपरहरूलाई जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको पाइएपछि नियन्त्रणमा लिइएको थियो ।

चेकजाँचमा खटिएको संयुक्त टोलीले भे १ ख १७७५,२२६३ र २२८९ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सबै टिपरलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय कम्दीले जानकारी दिएको छ ।

बाँकेमा हाल नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया सुरु भए पनि कुनै पनि सवारीसाधनले ढुवानी रातमा गर्न नपाइने प्रावधान रहेको छ । यस्तो अवस्थामा रातमा बिलसहित नदीजन्य पदार्थ लिएर आएको सवारीसाधनलाई सुरक्षाकर्मी वा सम्बन्धित निकायले रोक्न सक्ने बताइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM