२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:४७

पोल्टाकै गुमाएका प्रकाशमानको नजर सभापतितर्फ

काठमाडौंको कांग्रेस राजनीतिमा प्रकाशमान सिंह सधैं हावी रहे । १४औं महाधिवेशनबाट भने उपत्यकाको पार्टी संरचना उनको पक्षमा देखिँदैन । तैपनि, सिंहले केन्द्रीय सभापतिको स्पर्धामा फेरि उत्रने संकेत गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM