२०८२ माघ २६ गते, सोमबार १२:२६

‘सार्वजनिक सेवा प्रसारणमा एनटिभी इटहरी’ विषयक विचार गोष्ठी सम्पन्न




काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन इटहरी च्यानलको आयोजनामा सार्वजनिक सेवा प्रसारणमा एनटिभी इटहरी विषयक विचार गोष्ठी सम्पन्न भएको छ । 

नेपाल टेलिभिजन इटहरी च्यानलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीले मुख्य तीन वटा मुख्य विषयहरूलाई आत्मसाथ गरेको बताउनुभएको छ । राष्ट्रिय एकता, विपद् र समृद्धिको विषयलाई पिएसबीले विशेष प्राथमिकता दिएर राष्ट्रिय एकताभित्र राष्ट्रका सम्पूर्ण भाषा, संस्कृति, धर्म, वर्ण लिङ्ग सबैलाई समेटेर लिएर जाने अध्यक्ष विष्टले बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य डा. भूमिराज चपागाईंले पिएसबीले प्रसारण गर्ने कार्यक्रमहरू सर्वसाधारण नागरिक केन्द्रित हुनुपर्ने बताउनुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजन पिएसबीमा रूपान्तरण भएपछि रेडियो र टेलिभिजनले प्रसारण गर्ने समाचार तथा कार्यक्रमहरूमा सर्वसाधारण नागरिकको अपनत्व देखिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी इटहरी च्यानल प्रमुख बसन्त रुपाखेतीले कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न गतिविधिहरूलाई प्राथमिकताका साथ एनटिभी इटहरीले प्रसारण गर्दै आएको अवगत गराउनु हुँदै रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै संस्थामा रूपान्तरण भएपछि आवाजविहीन जनताहरूको आवज उजागर गर्ने विषयमा काम गर्न थप सहज भएको बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका योजना विकास तथा विस्तार महाशाखा प्रमुख पुष्कर राज गौतमले पिएसबी कार्यान्वयनमा आएसँगै दुई वटै संस्थाहरूले कार्यक्रम तथा समाचार उत्पादनमा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले रेडियो नेपालका सामाग्रीहरू टेलिभिजनका लागि समेत प्रयोगमा ल्याउन सकिने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानल र रेडियो नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM