१६ फागुन, काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहानपख पौने तीन बजे भूकम्प गएको हो । भूकम्पको झड्काले काठमाडौं उपत्यकावासीलाई ब्युँझाएको छ । भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको थियो भन्ने स्पष्ट भइसकेको छैन ।

संसद्मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने
काठमाडौँ/सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ आज अर्थमन्त्री















