२०८२ मंसिर २० गते, शनिबार १७:४९

नेपाल–मङ्गोलियाबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने पहल

काठमाडौं, नेपाल/ मङ्गोलियाको सैन नोमून बौद्ध गुम्बाका प्रमुख अभोट डा. सैनबुयान नेर्गुई हाल नेपाल भ्रमणमा छन्। नेपाल र मङ्गोलियाबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँ नेपाल आएका हुन्। भ्रमणका क्रममा उहाँले नेपाल सरकारका अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न संस्थाहरूसँग छलफल गरिरहनुभएको छ।

आफ्नो भ्रमणको उद्देश्यबारे बताउँदै डा. नेर्गुईले भन्नुभयो, “हाल म लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग समन्वय गर्दै छोटो समयका लागि भ्रमणशील प्राध्यापकको रूपमा कार्यरत छु। मेरो मुख्य उद्देश्य नेपाल र मङ्गोलियाबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु हो। यी दुई देशहरू प्राचीन कालदेखि नै आध्यात्मिक रूपमा सम्बन्धित छन्। मङ्गोलियाले २,२०० वर्षअघि बौद्ध धर्मलाई अंगीकार गरिसकेको थियो, जसको पहिलो प्रसार नेपालबाट भएको हो। यो ऐतिहासिक सम्बन्धलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो साझा जिम्मेवारी हो।”

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता

डा. नेर्गुईले नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्नुभयो, जहाँ दुई देशबीचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल भएको थियो। उहाँले भन्नुभयो, “मैले विगतमा पनि दुई पटक प्रधानमन्त्री ओलीसँग भेटेर नेपाल-मङ्गोलियाबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारबारे विचार आदानप्रदान गरिसकेको छु। यसपटक मङ्गोलिया सरकारको तर्फबाट औपचारिक शुभकामना र निमन्त्रणासमेत प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरें। म अत्यन्त खुसी छु कि उहाँ यस वर्षको गृष्म ऋतुमा मङ्गोलिया भ्रमण गर्ने योजनामा हुनुहुन्छ, जसको लागि दुवै पक्षले औपचारिक सहमति जनाइसकेका छन्।

उक्त भेटवार्तामा लुम्बिनी पार्कमा मङ्गोलियन गुम्बा निर्माण तथा मङ्गोलियामा लुम्बिनी बौद्ध परियोजना स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीले नेपाल-मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाउनुभएको छ, विशेष गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिने बताउनुभएको छ।”

धार्मिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

डा. नेर्गुईले नेपाल सरकारको धार्मिक सम्बन्ध विस्तार गर्ने प्रयासको प्रशंसा गर्दै भन्नुभयो, “यस वर्षको बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले मङ्गोलियाका बौद्ध भिक्षु, धर्मगुरु, संस्कृति तथा शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई नेपालमा आमन्त्रण गर्नुभएको छ। मङ्गोलियाली समुदायले नेपालसँगको सम्बन्धलाई उच्च सम्मानका साथ लिन्छ, र यो सहकार्य भविष्यमा अझ मजबुत हुने विश्वास लिएको छ।”

नेपाल–मङ्गोलियाबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई मजबुत बनाउने लक्ष्यसहित भइरहेको यो भ्रमणले भविष्यमा दुवै देशबीचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM