२०८२ मंसिर २१ गते, आईतवार २२:०२

४३औँ मगर दिवस : गुल्मीमा सडकमै खाना महोत्सव  




गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा ४३औँ मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको आयोजना गरेर मनाइएको छ । 

नेपाल मगर महिला संघ गुल्मीको आयोजना र मगर विद्यार्थी सङ्घको सह–आयोजना तम्घासको चिदिचौर परिसर सडकमा खाना महोत्सव प्रदर्शन गरी दिवस मनाइएको हो ।

दिवसका अवसर पारेर विभिन्न सांस्कृतिक प्रस्तुतिसहित तम्घास बजारमा र्‍याली समेत गरिएको थियो ।  

स्थानीय जनजातिहरूको रैथाने खानाको स्वादहरूलाई आम जनतामा पस्कन तथा खाना पर्यटनलाई प्रवद्र्धन गर्नका लागि खाना महोत्सव आयोजना गरिएको स्थानीय निरञ्जन थापाले बताउनुभयो । 

महोत्सवमा मगर जातिको विभिन्न खानाको परिकार प्रदर्शन गरिएको थियो । महोत्सवमा विभिन्न संस्कृति झल्किने भेषभुषासहित सांस्कृतिक बाजा, नाच, तथा झाँकीहरु प्रदर्शनी गरिएको थियो । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको मञ्जु भलामीले बताउनुभयो ।

जिल्ला सदरमुकाम तम्घासमा केही वर्ष यता मगर एकता दिवसको अवसरमा विभिन्न खाले कार्यक्रमहरू हुँदै आएका छन् । 

दिवसको अवसर पारेर जिल्लाका ७ वटा स्थानीय सरकारले आज सार्वजनिक बिदा समेत दिएका छन् ।पालिकाहरूमा मगर समुदायको बहुल्यता रहेकाले कला, संस्कृतिको संरक्षणका लागि बिदा दिइएको जनाएका छन् ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM