२०८२ मंसिर २० गते, शनिबार १७:४२

क्लब फुटबल खेल्न फ्रान्स फर्केकी सावित्रा भन्छिन्- अझै धेरै मेहेनत आवश्यक

१५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारीले इतिहास परिवर्तन गर्न नजिक पुगेर फेरि चुक्दा सुधार गर्नुपर्ने क्षेत्रहरू पनि धेरै भएको बताएकी छन् ।

व्यवसायिक क्लब फुटबल खेल्न फ्रान्स फर्किएकी सावित्राले सामाजिक सञ्जालमा स्टाटस राख्दै फाइनलमा फेरि निराश र पिडादायी क्षण भोगेको उल्लेख गरिन् ।

उनले लेखेकी छन्, ‘फाइनलमा अर्को निराशा, र यस पटक हामी अझ नजिक पुगेर हार्दा यो बढी पिडादायी महसुस भएको छ । टोलीले प्रतियोगिताभर नै स्तरीय प्रदर्शन गरेकै कारण हामी इतिहास परिवर्तन गर्न निकै नजिक थियौं । तर, यसले हामीलाई देखाएको छ कि हामीसँग अझै पनि सुधार गर्नुपर्ने क्षेत्रहरू छन् जुन हामी प्राप्त गर्न अझ मिहिनेत गर्नेछौं।’

त्यस्तै उनले रङ्गशालामा उपस्थित भएर वा सम्भव भएको स्थानबाट टिमका लागि समर्थन गर्ने सबै समर्थकहरूलाई धन्यवाद पनि दिएकी छन् ।

‘अब आउँदो जेठमा एसियाली कप छनोट खेलहरू आउँदै गर्दा, हामीलाई विश्वास छ कि हाम्रा प्रशिक्षक टोली र एन्फाले अझ बलियो तयारीको लागि योजना बनाउनु हुनेछ’ उनले अगाडि थपिन्, ‘अहिलेलाई म मेरो व्यावसायिक प्रतिवद्धता पूरा गर्न फ्रान्स फर्किएको छु, हामीलाई दिनुभएको माया र साथको लागि सधैं आभारी छु । यसरी नै महिला फुटबललाई समर्थन गरिरहनुहोस्, हामी पक्कै पनि यसलाई अझ धेरै खुसीमा परिणत गर्नेछौं ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM